काठमाडौं वैशाख १, वर्ष २०७२ को सुरुबाटसङगसङगै पोखराको मनोरम वसुन्धरापार्कदेखि फेवातालपारि रहेको पुम्दी–भुम्दीको कोदीडाँडामा रहेको 

विश्वशान्ति स्तूपमा पुग्ने चितवन कोइ’ कम्पनीले केवलकार निर्माणकार्य सुरु हुँने भएको छ ।


विश्वशान्ति स्तूपमा पुग्ने चितवन कोइ’ कम्पनीले केवलकार निर्माणकार्य सुरु हुँने भएको छ ।
प्राप्त समाचारमा उल्लेख भएअनुसार भौतिक योजना मन्त्रालयले चितवन कोइलाई १ दशमलव ६ किलोमिटर लामो केवलकार निर्माणका लागि परियोजनाको विस्तृत सर्वेक्षण (डिपिआर) को स्वीकृति दिएसङगै चितवन कोइ’ कम्पनीले अस्ट्रियाको डोपेलमेयरको साझेदारीमा रु एक अर्ब ३० करोडको लागतमा उक्त केवलकार बनाउन लागेको उल्लेख गरिएको छ ।
मनकामना दर्शन प्रालिका कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठका अनुसार यहि स्पिडमा कार्यारम्भ गरिने हो भने दुई वर्षमा कार्यसम्पन्न गरिसक्ने बताउँदे यसअघि केवलकार निर्माणको लागि भएको टेन्डर प्रक्रियामा प्रतिस्पर्धी समूहले मुद्दा हालेपछि ढिलाई भएको बताउँनु भएकोछ । यद्यपी प्रस्तुत प्रसङगको मुद्धा प्रकरणलाई सर्वोच्चले खारेज गरेपछि ‘चितवन कोइ’ले निर्माण प्रक्रिया अगाडि बढाएको हो ।
यद्यपी प्रस्तुत प्रसङगको मुद्धा प्रकरणलाई सर्वोच्चले खारेज गरेपछि ‘चितवन कोइ’ले निर्माण प्रक्रिया अगाडि बढाएको हो ।
No comments:
Post a Comment